Biblical Truth

Biblical  Truth To inspire people whose faith on trinity God.

20/03/2026

साँचो ख्रीष्टियन त्यो हो जसले
बोल्छ मात्र होइन, तर जीवनमा पनि परमेश्वरको इच्छा पूरा गर्छ।

21/05/2025

झुठो चर्च र शिक्षाबाट भाग्नुहोस!🙏😔

जून चर्च नजिक छ त्यो चर्च नजिक भयो भन्दैमा जाने होइन तर जून चर्चमा सत्य र बाइबलीय शिक्षा दिन्छ त्यो चर्च यदि टाढा छ भने पनि त्यहि चर्च मै जानुहोस! -पल वाशर

10/05/2025

एकदम सत्य र मार्मिक संदेश 🙏😔

10/05/2025

यथार्थ घटनामा आधारित कथा 🙏..एकपटक अवश्य सुन्नुहोला!😊
हिब्रू १०:२५
कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

आत्मिक रूपमा मर्न लागेको १० संकेतहरु :१. आत्मिक कुरा प्रतिको जोश गुमाउनु२. गलत प्राथमिकताहरू ३. सधै एक्लै रहन खाेज्नु४. ...
18/09/2024

आत्मिक रूपमा मर्न लागेको १० संकेतहरु :

१. आत्मिक कुरा प्रतिको जोश गुमाउनु
२. गलत प्राथमिकताहरू
३. सधै एक्लै रहन खाेज्नु
४. गुनासो मात्रै गर्ने मनोवृत्ति
५. बहानाले भरिएको
६. चाहिने भन्दा बढी नै संवेदनशील हुनु
७. नकारात्मक कुरा मात्रै खोज्नु
८. पढ्ने तर नसिक्ने
९. सुन्ने तर नबुझ्ने
१०. आत्मिक अधिकारमाथि आक्रमण गर्नु

यदि यी मध्ये कुनै पनि लक्षण रहिरह्यो भने, आफ्नो सृष्टिकर्तासँग परामर्श लिनुहोस !

“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन भन्‍ने हेतुले आएँ।” यूहन्ना १०:१०
साभार: NM brother

यशैया ४१:१० मा परमेश्वरले गर्नु भएको ५ वटा प्रतिज्ञाहरु ।१. म तिम्रो साथमा हुनेछु।२.म तिम्रो परमेश्वर हुँ। ३.म तिमीलाई ब...
18/09/2024

यशैया ४१:१० मा परमेश्वरले गर्नु भएको ५ वटा प्रतिज्ञाहरु ।

१. म तिम्रो साथमा हुनेछु।

२.म तिम्रो परमेश्वर हुँ।

३.म तिमीलाई बलियो बनाउनेछु ।

४.म तिमीलाई मद्दत गर्नेछु ।

५.म तिमीलाई मेरो विजयी हातले सम्हाल्ने छु।
✍️ Arjun Doulos

17/09/2024

इसाई जीवन देखाउने
जीवन होइन तर
देखिने जीवन हो

इसाई जीवन उम्लिएर पोखिने
जीवन होइन तर
भरिएर पोखिने जीवन हो

इसाई जीवन नामले चिनिने
जिबन होइन
तर असल कामले चिनिने जीवन हो!

Address

Dhangadhi

Telephone

+19804625305

Website

Alerts

Be the first to know and let us send you an email when Biblical Truth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Biblical Truth:

Share