श्री बच्छलादेवी ज्वालामुखी मन्दिर

  • Home
  • Nepal
  • Dhading
  • श्री बच्छलादेवी ज्वालामुखी मन्दिर

श्री बच्छलादेवी ज्वालामुखी मन्दिर Bachhala devi temple.
धुनिबेशी नगरपालिका-१ मैदान,धादिङ ।

श्री बच्छलादेबी ज्वालामुखी मन्दिर धादिङ जिल्लाको छत्रे देउराली गा बि स वार्ड न् ८ (हाल धुनीबेशी न पा -१) देउराली डाडाको उच्च स्थानमा अबस्थित छ।
यो मन्दिर काठमाडौं सितापाइला देखी १३ कि मि नुवाकोट र काठमाडौं जिल्लाको सिमाना नजिकै पर्दछ।
बच्छलादेबी ज्वालामुखी मन्दिर यस छेत्रकै प्रचिन र प्रसिध मन्दिर हो ।
यस् मन्दिर भित्रको भुइको भागमा बाटुलो आकारको शिलाको ढकनिले छोपिएको छ।
बच्छलादेबी ज्वालामुखी मन्दिर स्सँग सम्बध विभिन किम्बदन्ती अनुसार यस मन्दिरमा पटक पटक आगोको ज्वाला प्रकट हुने गर्दथियो भन्ने भनाइ आम जनमानस मा रही आएको छ।
डाडा माथिको थोरै सम्थर जमिनमा स्थापना भएको यो मन्दिर कहिले स्थापना भएको हो भन्ने यथार्थ प्रमाण आझसम्म पाउन सकिएको छैन।
यधपी यस मन्दिर को मर्मत सम्भार्,जिर्नोउधार तथा पुन निर्माण बेलाबेलामा हुँदै आएको पाईन्छ।
यस् मन्दिर परिसरमा साप्ताहिक भजन कीर्तन हुने गर्दछ भने बिभिन्न चाड पर्वको अवसरमा जात्रा लाग्ने गर्दछ। यस मन्दिर लाइ नेपाल सरकार पुरातत्व विभाग मा सुचिकृत गरिएको छ । यस मन्दिरको हुलाक सेवा विभागले हुलाक टिकट पनि प्रकाशित भएको छ।

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when श्री बच्छलादेवी ज्वालामुखी मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category