ज्वाला मुखी युवा क्लब

ज्वाला मुखी युवा क्लब मन्दिर पुननिर्माण कार्य २०८१
धादिङ जिल्ला गङ्गा जमुना गाउँ पालिका वडा न ७ बुढाथुम-बागमारे

सूचना  -   सूचना   -   सूचना यहि धादिङ जिल्ला गँगाजमुना गाऊ पालिका वार्ड न : ७ बुढाथुम साबिक ५ जगरबोट बाग्मारेमा रहेको ज...
21/11/2025

सूचना - सूचना - सूचना
यहि धादिङ जिल्ला गँगाजमुना गाऊ पालिका वार्ड न : ७ बुढाथुम
साबिक ५ जगरबोट बाग्मारेमा रहेको जुगेपानी चौतारामा अवस्थित ज्वालामुखि मन्दिरमा यहि मिति २०८२-०८-०८ र ९ गते ज्वाला मुखि माईको पुजा हुन गएको हुदा ८ गते बेलुका फुलको डोलि , भक्तजनहरु बाट बत्ति बाल्ने र नौमति पञ्चेबाजा सहित भब्य र सब्य तरिकाले सास्कृतिक कार्यक्रम रहेको सबैमा जानकारि गराउँदछु । ९ गते बिहान भाकल हरु चढाईने तिथि रहेकोले सबै ज्वालामुखि माई प्रति आस्थावान भक्तजनहरु जानकारि गराउँदछु।
सम्पुर्ण भक्तजनहरुमा प्रसाद ग्रहणको लागि उपस्थित हुनको लागि अनुरोध गराउँदछु।

नोट: खराब नियतले हाम्रो पुजा व्यवस्थापनमा अन-आबश्यक हर्कत,झैझगडा होहल्ला अनैतिक ब्यबहार नगर्न अनुरोध गर्दछौ।। यदि कोहि कसैले यस्तो हर्कत गर्न खोजेमा बुढाथुम प्रसासनबाट कडा कार्बाहि हुने जानकारी गर्द्छौ ।
ज्वालामुखि परिवार जगरबोट बाग्मारे।।।
ज्वाला मुखि माइले सबैको रक्षा गरुन् ❤️🇳🇵

हार्दिक आभार 🙏यसै गाउँ निवासी हाल काठमाडौं बस्नु हुने समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री धन बह...
20/12/2024

हार्दिक आभार 🙏
यसै गाउँ निवासी हाल काठमाडौं बस्नु हुने समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री धन बहादुर अधिकारी ज्युले यस ज्वालामुखि माइ मन्दिरमा गाजुर सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ ।
#स्वास्थ लाभको कमना❤️
आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵
Shrawan Adhikari

यस धदिङ्ग जिल्ला गङ्गाजमुना गाउपलिका वडा न. ७ बुढाथुम (सबिक ५) बागमारे जुगेपानीमा रहेको धार्मिक स्थल श्री ज्वालामुखी माई...
04/12/2024

यस धदिङ्ग जिल्ला गङ्गाजमुना गाउपलिका वडा न. ७ बुढाथुम (सबिक ५) बागमारे जुगेपानीमा रहेको धार्मिक स्थल श्री ज्वालामुखी माई मन्दिर मा यहि मिति २०८१-०९-०५ र ६ गते ज्वालामुखीमाई मेला पन्चेबाजा सहित भब्य रुपमा हुने भएकाले सम्पुर्ण भक्तजनको उपस्थितिको लागि हार्दिक पहल गर्दछौ।🇳🇵

#सहयोगी हात हरु पर्ति हार्दिक नमन।।।। 🇳🇵

ज्वालामुखी मेला भब्य रूपमा सफल पारौं।।।।🇳🇵
#धन्यवाद

हार्दिक आभार 🙏यसै बुढाथुम पिठे निवासी हाल रोजगारको सिलसिलामा प्रदेश रहनु भएको समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम...
20/08/2024

हार्दिक आभार 🙏
यसै बुढाथुम पिठे निवासी हाल रोजगारको सिलसिलामा प्रदेश रहनु भएको समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री राजु दाहाल ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -पाँच हजार एक सय रुपैया मात्र ।- (५१००) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

हार्दिक आभार 🙏यसै गाउँ निवासी समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री मिन बहादुर रेग्मी ज्युले यस ज...
20/08/2024

हार्दिक आभार 🙏
यसै गाउँ निवासी समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री मिन बहादुर रेग्मी ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -दुइ हजार पाँच सय पच्पन्न रुपैया मात्र ।- (२५५५) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

19/07/2024

हार्दिक आभार 🙏
यसै बुढाथुम निवासी समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री गिता अधिकारी ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -दुइ हजार पाँच रुपैया मात्र ।- (२००५) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

19/07/2024

हार्दिक आभार 🙏
यसै बुढाथुम अमले निवासी समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री भिम्सेन खत्री ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -दुइ हजार एक सय पच्पन्न रुपैया मात्र ।- (२१५५) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

हार्दिक आभार 🙏यसै बुढाथुम निवासी हाल काठमाडौं बस्दै आउनु भएको समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्...
14/07/2024

हार्दिक आभार 🙏
यसै बुढाथुम निवासी हाल काठमाडौं बस्दै आउनु भएको समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री बिकास अधिकारी ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -पाँच हजार एक रुपैया मात्र ।- (५००१) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

शुभ बिहानी !जय ज्वालामुखि माइ💖🙏सबैको रक्षा गरुन् ।।।
08/07/2024

शुभ बिहानी !
जय ज्वालामुखि माइ💖🙏
सबैको रक्षा गरुन् ।।।

हार्दिक आभार 🙏यसै गाउँ निवासी हाल नेपाली सेनामा कार्यरत समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री मनो...
01/07/2024

हार्दिक आभार 🙏
यसै गाउँ निवासी हाल नेपाली सेनामा कार्यरत समाजसेवी, बुद्धिजीवी, विकास प्रेमी तथा हाम्रो शुभचिन्तक श्री मनोज खत्री ज्युले यस ज्वाला मुखि मन्दिर पुननिर्माणको लागि -दुई हजार पाँच सय रुपैया मात्र ।- ( २५००) सहयोग गर्नु भएको छ । उहाँको यो सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै उहाँ लगायत सम्पूर्ण परिवारको सु-स्वास्थ दीर्घायु र सफलताको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ । आगामी दिनहरुमा समेत यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौँ ।
- ज्वाला मुखी माइले रक्षा गरुन् ।।।।।🇳🇵

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when ज्वाला मुखी युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share