Believers Eastern Church , Dhading

Believers Eastern Church , Dhading Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Believers Eastern Church , Dhading, Religious organisation, Dhading, Dhading.

परमेस्वरको सृष्टि कति सुन्दर्।
12/08/2024

परमेस्वरको सृष्टि कति सुन्दर्।

कृषि मन्त्री रामनाथ अधिकारीलाई स्वागत गर्दै
19/07/2024

कृषि मन्त्री रामनाथ अधिकारीलाई स्वागत गर्दै

बिलिभर्स इस्टर्न चर्च रिचेतका अगुवा नरबहादुर गुरुङ्को आमा यस सन्सारबाट परमेस्वरको घरमा प्रस्थान गर्नु भएको छ हामी सन्सार...
15/05/2024

बिलिभर्स इस्टर्न चर्च रिचेतका अगुवा नरबहादुर गुरुङ्को आमा यस सन्सारबाट परमेस्वरको घरमा प्रस्थान गर्नु भएको छ हामी सन्सारमा रहेको कारणा दुखित हुन्छौ परिवार जनको लागि प्रार्थनामा याद गरि दिनुहोला! ! !

अति सम्माननिय आत्मिक पिता हजुरले पवित्र चर्चको जिम्मेवार अगुवाको रुपमा पवित्र चर्चलाई दिनुपर्ने सबैथोक आफ्नो जीवनबाट दिए...
09/05/2024

अति सम्माननिय आत्मिक पिता हजुरले पवित्र चर्चको जिम्मेवार अगुवाको रुपमा पवित्र चर्चलाई दिनुपर्ने सबैथोक आफ्नो जीवनबाट दिएर जानु भयो तथापी तपाईको भौतिक अनुपस्थितिले सर्वस्व गुमाए झैं हामी भएका छौं। पिता तपाईले पवित्र चर्चलाई देखाउनु भएको मार्ग, अर्थोडक्स बिस्वास र अभ्यासमा हामी अबिचलित भएर हिडिरहनेछौं र पवित्र चर्चलाई सुदृढ र सबल बनाइरहनेछौं जो तपाईको जीवनको इच्छा र लक्ष्य हो। तपाईको दुरदर्शीताको लागी म सधैं तपाईलाई धन्यको ठानीरहने छु, कारण तपाईले आफ्नो अनुपस्थितिमा पवित्र चर्चलाई निरन्तर नेतृत्व गरिरहन असल र सक्षम अगुवाहरु तयार गर्नुभयो। आत्मिक पिता तपाईको आत्मालाई शान्ती होस। एक, पवित्र, बिश्वब्यापी र प्रेरितिय चर्च जो दृश्य र अदृश्य रुपमा पृथ्वी र स्वर्ग दुवै संसारमा अवस्थित छ जो ख्रिस्ट हाम्रा प्रभु र मुक्तिदाताको पुनरुत्थान हुनुभएको देह हो यहि पवित्र चर्चमा हामी सधै सगैं हुनेछौं। पिता तपाईको भौतिक जीवनको यात्राको लागी अलबिदा..... तपाई युगपुरुषको असल सम्झना यस संसारमा सदाकाल रहिरहनेछ।

26/01/2023

ATMIK YATRA NEPALI We Broadcast the 15 minutes atmik yatra nepali programs.कार्यक्रम बक्ता बिशप डा. नारायण शर्मा / tel WhatsApp +91 98100 83061हामीलाई हुलाख ...

30/09/2022
16/11/2021

घरेलु सङ्गतिको झलक

२०७७को क्रीसमस चर्चमा तयारी
21/12/2020

२०७७को क्रीसमस चर्चमा तयारी

राज तामाङ र बुद्धि माया तामाङको पबित्र विवाह सु-सम्पन्न मङ्सिर २४ हार्दिक बधाई साथै निरन्तर प्रार्थना छ बिलिभर्स इस्टर्न...
11/12/2020

राज तामाङ र बुद्धि माया तामाङको पबित्र विवाह सु-सम्पन्न मङ्सिर २४ हार्दिक बधाई साथै निरन्तर प्रार्थना छ बिलिभर्स इस्टर्न चर्च परिवार धादिङ बेसी धादिङ

के तपाईंले चिन्नु हुन्छ ?
27/08/2020

के तपाईंले चिन्नु हुन्छ ?

बिलिभर्स ईस्टर्न चर्च धादिङ बेसीको उदाहरणीय कार्य
15/09/2019

बिलिभर्स ईस्टर्न चर्च धादिङ बेसीको उदाहरणीय कार्य

Address

Dhading
Dhading

Telephone

+9779841656065

Website

Alerts

Be the first to know and let us send you an email when Believers Eastern Church , Dhading posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share