कवि the POET

कवि the POET Help for help
Tit for tat

हामी कहा मण्डली दर्शन गर्न आऊनुँहुनि भक्तज़न हरूलाई चाहीने सम्पूर्ण सेवा सुबिधाको उपलब्दता हुने।
१. पाठी को उपलब्धता phone बाट booking हुने
२. पर्शाद ग्रहण को लागी stall, भांछा, पकाऊनको लागी भाड़ाकूड़ा, चूलों, मासू पोलेर खान चहानेको लागी BBQ तथा सम्पूर्ण सामग्रीहरु उपलब्द।

माता तिर्थ औशी बन्यो आमाको मुख हेर्न भनि,छैन आमा हजुर सामु फोटो हेर्छु मैले पनि ।खुशी दिउला भनि आमा सात समुन्द्र तरी आए,...
17/04/2026

माता तिर्थ औशी बन्यो आमाको मुख हेर्न भनि,
छैन आमा हजुर सामु फोटो हेर्छु मैले पनि ।
खुशी दिउला भनि आमा सात समुन्द्र तरी आए,
न त खुशी दिन सके न त मुख नै हेर्न पाए ।
यो औशीमा दिने माया मुटु भित्रै बेरुला है,
अर्को औशी सामु भए दुइ फेर मुख हेरुला है ।

जहा बिस्वाश हुन्छ, तेह्या सबै नाता घनिष्ट हुन्छ,,जब बिस्वाशको पर्दा उठदै जान्छ, सबै नाता टुट्दै जान्छ !अनी के नै बाकि रह...
13/04/2026

जहा बिस्वाश हुन्छ, तेह्या सबै नाता घनिष्ट हुन्छ,,
जब बिस्वाशको पर्दा उठदै जान्छ, सबै नाता टुट्दै जान्छ !

अनी के नै बाकि रहन्छ तेह्या पर्तेक आँखा बाद्दे हुन्छ,,
फलस्वोरूप बलेनीको पानी सरी आँसु बगाई रुन्छ !!

14/04/2022

नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पुण सुभचिन्नतक , साथिभाइ मा सुख, शान्ति , समृद्धि एवम् उत्तरोतर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना !!!!

20/05/2020

हजार को अभाव अनी लाखको कल्पनामा खाड़ी पसे,
करोडले अपूग भै, अरबको चाहनामा अरब बसे।

मानिषको चाहनालाई, सन्टुस्टीले छेकिदैन,,
कल्पना र चाहनामा, भबिस्येनै देखीदैन ।

कती बीर गोरखाली खाड़ीमा ढलदै जानछन, गलदै जानछन,,
काला गए गोरा आउछन, बलिदानको चक्र एसैगरी चालदै जानछन।।

11/08/2017

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट पढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल ,

" सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! " वाह हरु सम्पुर्ण मा धन्यवाद ईमानदार भएर आफ्नो जिम्मेवारी निभाउनु भएको मा।।।।

---------------------------
तर माफिया लाई खबरदार ??????????????????????????????
तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,

डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ...
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ

तपाईं के गर्नुहुन्छ ?
-----------------------------

तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ

होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ ,

तपाईं के गर्नुहुन्छ ?
------------------------------
तपाइको आमाको किड्नी फेल भएको छ

हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद 2900 रु छ ,

तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?

किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,

इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ

तपाईं के गर्नुहुन्छ ?
------------------------
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ...

तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... ,

तपाईं के गर्नुहुन्छ ?
-------------

सबैभन्दा ठूलो यक्ष प्रश्न ...

नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान , क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड

यो सब देखाउछ मिडिया ले
तर .................

Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
------------------------------------

मिडियाले देखाउदैन भने कसले देखाउछ ?

मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?

यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ ,

Media किन चुप छन ?

कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?

200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!
डाक्टर साहब लाई के गर्नुहुन्छ ?
तपाईं गरिब हुनुन्छ तर छोरा छोरी लाई डाक्टर पढाउनु मन छ पढ्न सक्ने पनि छन तर..........35 लाख पर्ने कलेज को फी दलाल ले 40,50,60,70 कति सक्छन मन्परि लिन्छन ।।। अनि गरिब ले पढ्ने कसरी???????
तपाई को आफन्त अस्पताल मा लापरबाही को कारन मृत्यु हुन्छ आन्दोलन गर्नु हुन्छ तर के बिचार गर्नु भएको छ दिन म कति नेपाली हरु उपचार नपाएर , उपचार गर्न नसकेर, औसधि नपाएर मरेक छन सैया मा।।।।
--------------------------------------
यिनै हाम्रो देस म भएको चिकित्सा छेत्र को नराम्रो पक्छ को बिरोध गर्दै Dr gobinda kc 17 दिन देखि अन्सन मा हुनुन्छ अनि हामी हाम्रो लागि बोलिदिने Doctor मर्न लाग्दा चुप छौँ ।।।।
यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई ,

जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस । Share More plz .

गर्ने केहि होइनन् नेता मात्र चर्को भाषण,मुर्ख सोचछन् नेपालीलाई ल्याउछन् आफ्नै सासन !गरिब रुदा हास्छन नेता मोज-मस्ती गरि,...
18/07/2017

गर्ने केहि होइनन् नेता मात्र चर्को भाषण,
मुर्ख सोचछन् नेपालीलाई ल्याउछन् आफ्नै सासन !
गरिब रुदा हास्छन नेता मोज-मस्ती गरि,
रित्त्यो देशको ढुकुटी आफ्नै खोल्ती भरि !
धमिराले खाको जस्तो खोक्रो देश बनाई,,
singapore बनाउने नेता ज्युको भनाइ !!

परदेश आइ बसेको छु यादमै रमाएर,फर्किउ क्यारे के नै गर्नु धन कमाएर..बर्खा आयो हिउद आउला चाड-बाड बोकी,डर लाग्छ मलाई सबले बि...
20/06/2017

परदेश आइ बसेको छु यादमै रमाएर,
फर्किउ क्यारे के नै गर्नु धन कमाएर..
बर्खा आयो हिउद आउला चाड-बाड बोकी,
डर लाग्छ मलाई सबले बिर्सिने पो होकि ?

हिजो मात्र status मा माया प्रेमको कुरा लेखे,आज राती सपनिमा मायलुलाई फेरी भेटे ।भने मैले प्रिये तिमी सपनिमा धेरै धाउछेउ,स...
26/05/2017

हिजो मात्र status मा माया प्रेमको कुरा लेखे,
आज राती सपनिमा मायलुलाई फेरी भेटे ।
भने मैले प्रिये तिमी सपनिमा धेरै धाउछेउ,
सोधे मैले बिपनिमा भन तिमी कैले आउछेउ ? ?
मिठो स्वोरमा जबाफ दिइ अब देखी आउदिन रे,
सजिलै भनि मलाई मेरो हुन पाउदिन रे !!

Address

Dhading

Telephone

+9779841111168

Website

Alerts

Be the first to know and let us send you an email when कवि the POET posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share