पुनरुत्थान चर्च मानेभञ्ज्याङ धादिङ

  • Home
  • Nepal
  • Dhading
  • पुनरुत्थान चर्च मानेभञ्ज्याङ धादिङ

पुनरुत्थान चर्च मानेभञ्ज्याङ धादिङ येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।

आजको जवान संगतिमा ‭एफिसी 6:10-18 पुरै कण्ठ बनाई भन्नुहुने जवानहरूलाई पुरस्कार स्वरूप डायरी वितरण गरियो।Saturday Fellowsh...
18/07/2026

आजको जवान संगतिमा ‭एफिसी 6:10-18
पुरै कण्ठ बनाई भन्नुहुने जवानहरूलाई पुरस्कार स्वरूप डायरी वितरण गरियो।
Saturday Fellowship ✝️

Congratulations All of you 👏
30/06/2026

Congratulations All of you 👏

(हिब्रु १३: १७)यसै पुनरुत्थान चर्च मानेभन्ज्याङको अगुवा रामबहादुर बिसुल्के,ध्रुव कोइराला एल्डर रामचन्द्र बिसुन्के र एल्ड...
30/06/2026

(हिब्रु १३: १७)
यसै पुनरुत्थान चर्च मानेभन्ज्याङको अगुवा रामबहादुर
बिसुल्के,ध्रुव कोइराला एल्डर रामचन्द्र बिसुन्के र एल्डर श्याम घतानी, आजको दिनदेखि डिकन र पास्टर मा अभिषेक हुनुभएकोमा तपाईँहरू सबैलाई मण्डली परिवार हार्दिक बधाई दिन चाहन्छौँ।
*श्याम घतानी (पास्टर)
*रामचन्द्र बिसुन्के(पास्टर चिउरीखर्क)
*ध्रुव कोइराला (डिकन)
*रामबहादुर बिसुन्के (डिकन)
#पुनरुत्थान चर्च मानेभन्ज्याङ मण्डली परिवार

Saturday Fellowship ✝️Date : 13/03/2083Nepal Punaruthan Church
27/06/2026

Saturday Fellowship ✝️
Date : 13/03/2083
Nepal Punaruthan Church

Date : 2083-03-05बाल अर्पण 👩‍👧यसै पुनरुत्थान चर्च मानेभञ्ज्याङको सदस्य कमला राना+  कृष्ण राना मगर को छोरोलाई मण्डलीको नय...
20/06/2026

Date : 2083-03-05
बाल अर्पण 👩‍👧
यसै पुनरुत्थान चर्च मानेभञ्ज्याङको सदस्य कमला राना+ कृष्ण राना मगर को छोरोलाई
मण्डलीको नयाँ सदस्यको रुपमा अर्पण गरि (योसेफ राना मगर) नाम राखिएको छ |
Welcome to Punaruthan church manebhanjyng family

Saturday fellowship✝️Date: 05/03/2083Punaruthan church manebhanjyang
20/06/2026

Saturday fellowship✝️
Date: 05/03/2083
Punaruthan church manebhanjyang

“जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल...
06/06/2026

“जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।”
‭‭एफिसी‬ ‭4‬:‭32‬ ‭
Saturday fellowship ✝️

Date : 05-01-2083 (Saturday fellowship ✝️)Frist fellowship of the year 2083
18/04/2026

Date : 05-01-2083 (Saturday fellowship ✝️)
Frist fellowship of the year 2083

“उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।”‭‭मत्ती‬ ‭2...
05/04/2026

“उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।”
‭‭मत्ती‬ ‭28‬:‭6‬ ‭
✝️

“ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र ...
03/04/2026

“ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।”
‭‭यशैया‬ ‭53‬:‭5‬
Happy Good Friday ✝️

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when पुनरुत्थान चर्च मानेभञ्ज्याङ धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category