श्री पाण्डवेश्वर महादेव धाम घोराही ५ दाङ -Pm Dham

  • Home
  • Nepal
  • Dang
  • श्री पाण्डवेश्वर महादेव धाम घोराही ५ दाङ -Pm Dham

श्री पाण्डवेश्वर महादेव धाम घोराही ५ दाङ -Pm Dham This is the official page of श्री पाण्डवेश्वर महादेव धाम घोराही ५ दाङ !

पारदर्शिता र विश्वास नै हाम्रो मूल मन्त्र हो। मिति २०८३साल श्रावण १ गते देखि भाद्र १ गते सम्म सञ्चालन भएको एक मासिय श्रृ...
29/08/2026

पारदर्शिता र विश्वास नै हाम्रो मूल मन्त्र हो। मिति २०८३साल श्रावण १ गते देखि भाद्र १ गते सम्म सञ्चालन भएको एक मासिय श्रृङ्गारिक महाआरती एवं शिवकथा सत्सङ्ग को कुल आय-व्यय विवरण सर्वसम्मत रूपमा सार्वजनिक गरिएको छ। यस पावन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण भक्तजन, सङ्कल्पकर्ता एवं सहयोगी हातहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ। भगवान् शिवले सबैको कल्याण गरून्! 🙏✨

यस वर्षको भव्य समारोह आज विशेष कार्यक्रमबीच सफलतापूर्वक सम्पन्न भएको छ। समारोहमा सहभागी सम्पूर्ण भक्तजन, आयोजक तथा सहयोग...
17/08/2026

यस वर्षको भव्य समारोह आज विशेष कार्यक्रमबीच सफलतापूर्वक सम्पन्न भएको छ। समारोहमा सहभागी सम्पूर्ण भक्तजन, आयोजक तथा सहयोगीहरूप्रति हार्दिक आभार। ❤️🙏

16/08/2026
सम्पूर्ण लाइ हार्दिक आमन्त्रण 🙏🕉️
16/08/2026

सम्पूर्ण लाइ हार्दिक आमन्त्रण 🙏🕉️

उज्यालोको यो महाकुम्भमा तपाईँ-हाम्रो सानो उपस्थितिले ठूलो अर्थ राख्छ। आजको ऐतिहासिक दीप प्रज्वलनमा नछुट्नु होला! 🪔🌟
16/08/2026

उज्यालोको यो महाकुम्भमा तपाईँ-हाम्रो सानो उपस्थितिले ठूलो अर्थ राख्छ। आजको ऐतिहासिक दीप प्रज्वलनमा नछुट्नु होला! 🪔🌟

15/08/2026

धारपानीको पवित्र आरतीका मनमोहक
भोलि हुँदैछ यस वर्षको अन्तिम आरती।
हर हर महादेव 🙏🔱

शिवपुराण तथा श्रृङ्गारिक महाआरतीलाई सफल बनाउन आफ्नो अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दानवीर दाताप्रति हार्दिक आभार...
15/08/2026

शिवपुराण तथा श्रृङ्गारिक महाआरतीलाई सफल बनाउन आफ्नो अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दानवीर दाताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरूको सहयोग, श्रद्धा र सद्भावले धार्मिक अभियानलाई अझ भव्य र सफल बनाएको छ।
श्री पाण्डवेश्वर महादेव मन्दिर
घोराही–५, धारापानी, दाङ
हर हर महादेव! 🕉️❤️
सुभ रात्री 🌌🙏

11/08/2026

😍

Address

Dharapani
Dang

Website

Alerts

Be the first to know and let us send you an email when श्री पाण्डवेश्वर महादेव धाम घोराही ५ दाङ -Pm Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category