25/08/2026
🇳🇵 Eid-milad-ul-nabi Mubarak
BS2083-Around The World 🌍 ❤️
🌙 पैगम्बर मुहम्मद ﷺ को सन्देश |
“असल शब्द पनि सदका (पुण्य) हो।”
“पृथ्वीमा रहेका मानिसहरूप्रति दया गर; आकाशमा हुनुहुनेले तिमीमाथि दया गर्नुहुनेछ।”
तिमीहरूमध्ये उत्तम त्यो हो, जसको आचरण सबैभन्दा राम्रो छ।”
“सबैभन्दा प्रिय मानिस त्यो हो, जो मानिसहरूका लागि सबैभन्दा बढी लाभदायक हुन्छ।”
“सबैभन्दा उत्तम मानिस त्यो हो, जसको चरित्र सबैभन्दा राम्रो हुन्छ।”
“असल कामहरूमध्ये कुनै पनि कामलाई सानो नठान, चाहे त्यो आफ्नो भाइलाई मुस्कुराउँदै भेट्नु नै किन नहोस्।”
“दयालु मानिसहरूमाथि परम दयालु अल्लाहले दया गर्नुहुन्छ।
बलियो त्यो होइन जसले अरूलाई पराजित गर्छ; वास्तविक बलियो त्यो हो, जसले क्रोधको समयमा आफूलाई नियन्त्रण गर्छ।”
कसैलाई हानि नपुर्याऊ र हानिको बदलामा हानि नगर।”
आफ्ना लागि जे मन पराउँछौ, अरूका लागि पनि त्यही मन पराऊ।”
🌙 “मानवताको सबैभन्दा ठूलो सुन्दरता दया, क्षमा र प्रेममा छ।”
Subhani Jama Masjid Ghorahi-18, Dang Nepal 🇳🇵