Rhisheswar Mahadev AKA Chumig Jyangjub Temple

Rhisheswar Mahadev AKA Chumig Jyangjub Temple Dawa Sherpa

26/12/2023

पर्यटकीय नगरी थाहाको सिमभन्ज्याङका बुद्धको मूर्ति स्थापना गरिने छ । वडा नम्वर ४ सिमभज्याङमा धार्मिक पर्यटन

अब केही परिवर्तन आउला कि???!!!
26/12/2023

अब केही परिवर्तन आउला कि???!!!

थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र दामनस्थित भ्यू टावर संचालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । तीन वर्षदेखि

अखण्ड धर्म निरपेक्ष नेपाल।।christmas eve memo 2075
24/12/2023

अखण्ड धर्म निरपेक्ष नेपाल।।

christmas eve memo 2075

24/11/2018 Christmas for the publicity and development of the religious tourism in Daman.

आज मिति २०८० साल साउन महिनाको पहिलो दिन   भिमभेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा ज्यु तथा उहाँको टिमले थाहा  नगरपालिका-...
17/07/2023

आज मिति २०८० साल साउन महिनाको पहिलो दिन भिमभेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा ज्यु तथा उहाँको टिमले थाहा नगरपालिका-४ दामन अवस्थित प्रख्यात धार्मिक क्षेत्र ऋषेश्वर महादेव मन्दिर तथा छ्युमी झ्याङ गुम्बाको दर्शन तथा अवलोकन गर्नुभएको छ।।

#आन्तरिक पर्यटक प्रवर्द्धन
#धार्मिक पर्यटक प्रवर्द्धन

incredible Daman
29/06/2023

incredible Daman

बि.सं.२०५१ सालतिर सेर देउवा प्र.म.हुँदा खेरी कुरो हो यो। प्र.म.सेरे सहित ४ जना मन्त्रीहरु दामनको Mountain Botanical Gard...
20/06/2023

बि.सं.२०५१ सालतिर सेर देउवा प्र.म.हुँदा खेरी कुरो हो यो।

प्र.म.सेरे सहित ४ जना मन्त्रीहरु दामनको Mountain Botanical Garden मा ठूलो बजेटमा निर्माण हुने योजनाको शिलान्यास गर्न आएका थिए र भव्य रुपमा शिलान्यास कार्यक्रम पनि सम्पन्न भयो। शेरेले ब्ला-ब्ला गर्दै धेरै बोले ,पर्वतीय वनस्पति उद्यान दामन भित्र एक सुन्दर पार्क बनाउने घोषणा पनि गरेका थिए अनि हामी आम स्थानीयहरु तीनका झुठो आश्वासनको आश गरि बस्यौं तर हात्ती आयो हात्ती आयो फुस्स भने झैं भयो।। धेरै समयको खोजपछी आज २९ वर्षमा त्यो योजनाको DPR. भेटियो र पुनः इतिहास तिर फर्कन बाध्य भैयो। सेरेले शिलान्यास गरेको त्यो शिलापत्र अहिले पनि पर्वतीय वनस्पति उद्यान भित्र जस्ताको त्यस्तै छ।

केही समय पश्चात् वनस्पति उद्यान भित्र राखिएको त्यो योजना बोर्ड पनि हरायो।।योजनाको त कुरै हुन छाड्यो।। त्यो योजना कोर्ने व्यक्ति वनस्पति अनुसन्धान केन्द्र मकवानपुर को तत्कालीन प्रमुख पाठक सर हुनुहुन्थ्यो,उहाँको पालामा पनि मकवानपुरमा रहेका तीनै वटा वनस्पति उद्यानहरुको समुचित बिकास भएको थियो। विशेष गरि दामनको उद्यानमा उहाँले जापानी जातको फुल बिरुवा Tulip लगाई उद्यानलाई अति मनमोहक बनाउनुभएको थियो। उहाँको काम अनि योगदानलाई दामन बासिहरुले सदा सम्झने छ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको वर्तमान प्रमुख Raghu Ram Parajuli र उहाँको टिमले पनि तीनै वटा उद्यानहरुको बिकास,अनुसन्धान र आबिस्कारमा अद्वितीय भुमिका खेल्नुभएको छ। उहाँ लगायत सबै टिमलाई हामी स्थानीय तर्फबाट हार्दिक धन्यवाद अनि बधाई ।

सहभागी बनौं ,सफल पारौं ।।
19/06/2023

सहभागी बनौं ,सफल पारौं ।।

थाहा-१३,पर्वतिय वनस्पति उद्यान,दामन
18/04/2023

थाहा-१३,पर्वतिय वनस्पति उद्यान,दामन

टाईम्स अफ दामन ०५/९१/२०७९ बि.सं.२०२१ सालतिर राजा महेन्द्रको पालामा स्थापित मकवानपुर जिल्ला दामनमा अवस्थित पर्वति...

Address

Daman
Daman

Website

Alerts

Be the first to know and let us send you an email when Rhisheswar Mahadev AKA Chumig Jyangjub Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share