05/05/2026
सम्पुर्णमा ख्रीस्टीय अभिवादन जयमसिह। 🙏
यहि बैशाख २५, May 8 का दिन Revival Worship Nepal द्वारा United Worship गर्न गईराखेका छौं। तसर्थ उक्त आराधना सभामा चितवन वरिपरि भएका सम्पुर्ण मण्डलीका अगुवा,जवानहरुलाई भेला भई जीवित परमश्वरको आराधनामा सहभागी भईदिनुहुन विनम्र अनुरोध गर्दछौं।
स्थान : Woship center, Tandi
समय : बेलुका ठिक ५ :०० बजे
थप जानकारीको लागि
मो. न. : 9815237412, 9812209731