28/07/2026
हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा!!! हार्दिक निमन्त्रणा
"गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥"
गुरु पूर्णिमा/ व्यास जयन्तीको पावन अवसरमा राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति रूपन्देहीको आयोजनामा आदरणीय भागवत भाष्कर गुरुदेव श्री कमल नयन गौतमज्यूको समुपस्थितीमा “गुरू-पूजन कार्यक्रम” को आयोजना गरिएको जानकारी गराउॅदै उपस्थितीको लागि सम्पूर्ण जिल्ला, नगर, एकाई पदाधिकारीज्यूहरू, अक्षयकोष दाता, आजीवन सदस्य, परोपकार कुञ्ज धाम निर्माण समिति तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
वृक्षारोपण तथा गुरू पूजन कार्यक्रमः
मिति: २०८३ साल श्रावण १३ गते,बुधबार
समय: बिहान ठीक ८:०० बजे
स्थान: परोपकार कुञ्जधाम, बुटवल–१५, भाटा प्रगति टोल
अध्यक्ष
रा.प.महासंघ नेपाल, जिल्ला कार्यसमिति रूपन्देही