हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग

  • Home
  • Nepal
  • Biratnagar
  • हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग

हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग Hindu Swayamsevak Sangh (HSS) Nepal is a voluntary, non-profit, social and cultural organization.

समग्र समाजलाई आफ्ना आदर्श एवं जीवनमूल्य (मानवमूल्य)का आधारमा संगठीत गरेर समृद्ध, समर्थ एवं चैतन्ययुक्त बनाउने उद्देश्यका साथ वि.सं.२०४८ मा स्थापित हिन्दू स्वयंसेवक संघ नेपाल एक गैर सरकारी, गैर-नाफामूलक, सामाजिक तथा सांस्कृतिक संस्था हो ।
हिन्दू विचार-दर्शनलाई आफ्नो वैचारिक अधिष्ठान मान्दै व्यक्ति निर्माणको माध्यमबाट समाज र राष्ट्रलाई परमवैभवको स्थितिमा पुर्याउने लक्ष्य लिएर हिन्दू स्वयंसेवक संघ निरन्तर राष्ट्र कार्यमा लागिरहेको छ।
समता, ममता र बन्धुभाव सबैमा जागृत हुन सक्यो भने मात्र हिन्दू समाज बलियो हुन सक्छ भन्ने विश्वास संघले राखेको छ।

विश्व हिन्दू परिषद् नेपालले देवानगंज घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ...
09/08/2026

विश्व हिन्दू परिषद् नेपालले देवानगंज घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

परिषद्ले दुवै परिवारप्रति समवेदना व्यक्त गर्दै प्रति परिवार रु. १ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोगले शोकमा रहेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
Vishwa Hindu Parishad, Nepal

श्री गुरुदक्षिणा समर्पण कार्यक्रम २०८३, इनरुवा वार्ड नं ८ बंकुलवामा श्री कार्तिक मन्दिरको प्राङ्गणमा सम्पन्न ।  हिन्दू स...
09/08/2026

श्री गुरुदक्षिणा समर्पण कार्यक्रम २०८३, इनरुवा वार्ड नं ८ बंकुलवामा श्री कार्तिक मन्दिरको प्राङ्गणमा सम्पन्न ।
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
Hindu Swayamsevak Sangh NEPAL

 #श्री_गुरुदक्षिणा_समर्पण_उत्सव_कार्यक्रम  #ईलाम_बजारहिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग Hindu Swayamsevak Sangh NEPA...
08/08/2026

#श्री_गुरुदक्षिणा_समर्पण_उत्सव_कार्यक्रम
#ईलाम_बजार
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
Hindu Swayamsevak Sangh NEPAL

श्री गुरुदक्षिणा समर्पण कार्यक्रम २०८३, इनरुवा नगरपालिका वडा नं. ४ स्थित श्री रामजानकी मन्दिर प्राङ्गणमा आयोजना गरियो। ह...
08/08/2026

श्री गुरुदक्षिणा समर्पण कार्यक्रम २०८३, इनरुवा नगरपालिका वडा नं. ४ स्थित श्री रामजानकी मन्दिर प्राङ्गणमा आयोजना गरियो।
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग सुनसरी जिल्ला

 #ध्वज_पूजन_श्रीगुरुदक्षिणा_कार्यक्रम  #सुन्दर_हरैचा_मोरङ्ग  #प्रमुख_अतिथि_कल्याण_कुमार_तिम्सिना(पूर्व एआइजी नेपाल प्रहर...
07/08/2026

#ध्वज_पूजन_श्रीगुरुदक्षिणा_कार्यक्रम
#सुन्दर_हरैचा_मोरङ्ग
#प्रमुख_अतिथि_कल्याण_कुमार_तिम्सिना
(पूर्व एआइजी नेपाल प्रहरी)
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग

श्री गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सुनवर्सी नगरपालिका बरडंगा मोरङ्ग हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग Hindu Sw...
02/08/2026

श्री गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम
सुनवर्सी नगरपालिका बरडंगा मोरङ्ग
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
Hindu Swayamsevak Sangh NEPAL

 #गुरु_पूर्णिमा_उत्सव_कार्यक्रम #केशवधाम_विराटनगरहिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग Hindu Swayamsevak Sangh NEPAL
29/07/2026

#गुरु_पूर्णिमा_उत्सव_कार्यक्रम
#केशवधाम_विराटनगर
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
Hindu Swayamsevak Sangh NEPAL

 #गुरुपूर्णिमा_उत्सव  #धनकुटाको_हिले_बजार हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग Hindu Swayamsevak Sangh NEPAL
29/07/2026

#गुरुपूर्णिमा_उत्सव
#धनकुटाको_हिले_बजार
हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग
Hindu Swayamsevak Sangh NEPAL

29/07/2026
27/07/2026

सुनसरीको देवान गन्जमा हिन्दूहरुमाथी भए दुःखद घटनाको विरोधमा विराटनगरमा हिन्दू समयका युवाहरुद्वारा प्रदर्शन

Address

Biratnagar
56707

Alerts

Be the first to know and let us send you an email when हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to हिन्दू स्वयंसेवक संघ नेपाल, कोशी संभाग:

Shortcuts

Share