17/07/2026
जयमसीह, प्रिय मण्डलीका दाजुभाइ तथा दिदीबहिनीहरू,
भोलि शनिबार, मण्डलीमा आउँदा लुगा सङ्कलन अभियानका लागि आफ्ना सफा, राम्रो अवस्थामा रहेका र लगाउन योग्य पुरुष, महिला तथा बालबालिकाका लुगाहरू ल्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
तपाईंको सानो सहयोगले धेरै परिवारमा न्यानोपन, आशा र प्रेम पुर्याउन सक्छ।
प्रेमले दिनुहोस्, प्रेम फैलाऔँ। ❤️
धन्यवाद! परमेश्वरले तपाईंलाई प्रशस्त आशिष् दिनुभएकेाहोस्। 🙏