मुक्ति को बाटो

मुक्ति को बाटो मानिस जन्मदेखि नै पापमा हुन्छ, र पापकै कारण मानिस परमेश्वरबाट अलग भएको छ।त्यसैले मुक्तिदेखि टाढा भएको छ।

https://youtu.be/TrqruvpVsEs?feature=shared please see my new first YouTube channel
09/03/2026

https://youtu.be/TrqruvpVsEs?feature=shared please see my new first YouTube channel

Welcome to GodWord Cinema. We are a high-fidelity animation studio bringing the Bible’s most iconic stories to life using cutting-edge AI and cinematic story...

25/01/2026

प्रस्थान ३
१४. तब परमेश्वरले मोशालाई भन्नुभयो, "म हुँ जो म हुँ।" फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, "म हुँ" भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।

07/01/2026
have a good day 😌😌😌😌
31/12/2025

have a good day 😌😌😌😌

19/12/2025

'मत्ती 1:21 - तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”

19/12/2025

यशैया ४१:१०
"तिमी डराउनु पर्दैन; म तिमी संगै छु। तिमी निराश हुनु पर्दैन; म तिम्रो परमेश्वर हुँ। म तिमीलाई बल दिन्छु, तिमीलाई मद्दत गर्छु, र मेरो धार्मिक दाहिने हातले तिमीलाई थाम्छु।"

18/12/2025

'भजनसंग्रह 34:2 - मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ। कष्‍टमा परेकाहरू यो सुनेर खुशी होऊन्‌। '

16/12/2025

भजनसंग्रह ३४
४. मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।

14/12/2025

'भजनसंग्रह 34:19 - धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्‍छन्‌, तर परमप्रभुले त्‍यसलाई ती सबैबाट उद्धार दिनुहुन्‍छ। '

13/12/2025

'मत्ती 7:21 - “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन्‌। स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ। '

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when मुक्ति को बाटो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share