13/06/2026
आजको शनिबारको सेवा सङ्गीत दाजुभाइहरूद्वारा सञ्चालन भई अत्यन्तै आशिषमय रहृयो।
परमेश्वरको उपस्थितिले सम्पूर्ण सभा भरिपूर्ण भयो।✨🤍
"आनन्दसाथ परमप्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ।" - भजनसंग्रह 100:2🙌🏻