Chandeswori

Chandeswori काठमाडौं उपत्यकबाट २६ किमी टाढा बनेपामा अवस्थित रहेको मनोरम शान्त, स्वच्छ रमणीय पर्यटकीय स्थलको रूपमा

साँचो भेट्टिएको सुचनायो साँचो कोहि कसैको हराएको भएमा बनेपा चण्डेश्वरी अस्थायी प्रहरी पोस्टमा सम्पर्क राख्नुहुन अनुरोध छ।...
01/08/2026

साँचो भेट्टिएको सुचना
यो साँचो कोहि कसैको हराएको भएमा बनेपा चण्डेश्वरी अस्थायी प्रहरी पोस्टमा सम्पर्क राख्नुहुन अनुरोध छ। Balaram Adhikari Rameswori Manandhar Chiran Thapa

24/07/2026
निशुल्क स्वास्थ्य शिविर उपचार सेवा:- उच्चरक्तचाप जाँच, मधुमेह( सुगर जाँच ), सामान्य चिकित्सा जाँच, स्त्री रोग जाँचमिति: ...
14/07/2026

निशुल्क स्वास्थ्य शिविर
उपचार सेवा:- उच्चरक्तचाप जाँच, मधुमेह( सुगर जाँच ), सामान्य चिकित्सा जाँच, स्त्री रोग जाँच
मिति: २०८३-०३-३२ विहिवार
स्थान : A-Z Party palce Chandeswori
समय: विहान ७:०० देखि
Banepamunicipality Fivenowardoffice Banepakavre Balaram Adhikari श्री माई चण्डेश्वरी Dipendra Karmacharya Karmacharya Dinesh Gundev Shrestha Purna Karmacharya

06/02/2026

के हो के हो देशमा प्रधानमन्त्रीय शासन प्रणाली आएकै हो त ? नभए किन त बालेन , गगन।
बिचार छानौ, तार्किक क्षमता हेराैं । सामाजिक संजालको क्रेज मात्रै चुनाव होइन।

06/02/2026

भोट फरक दृष्टिकोणलाई,फरक सोचाईलाई,नेतृत्व क्षमतालाई संसदमा आफनो आवाज बुलन्द गर्नेलाई 'गगन कुमार थापा´।यो पटक काभ्रे -२ बाट भोट नेपाली कांग्रेस मधु आचार्यलाई ।

Address

Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when Chandeswori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Chandeswori:

Shortcuts

Share