Prerana Chruch

Prerana Chruch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prerana Chruch, Christian church, Banepa.

29/08/2026

मण्डलीको सूचना
१. सोमबारको सङ्गति रामचन्द्र घिमिरेको घरमा साँझ ६ बजेदेखि ७ बजेसम्म
सञ्चालन = लिडिया घिमिरे
वचन = सुमिना लामिछाने
२. मङ्गलबारको सङ्गति राजेन्द्र श्रेष्ठको घरमा दिउँसो ११ बजेदेखि
सञ्चालन = सारदा घिमिरे
वचन = रामचन्द्र घिमिरे
३. बिहिबारको घरेलु सङ्गति रमेश पाठककोमा साँझ ६ बजेदेखि ७ बजेसम्म
सञ्चालन = सिर्जना पाठक
वचन = सारदा घिमिरे
4. शनिबारको आराधना सङ्गति मण्डलीमा १० बजेदेखि 12 बजेसम्म हुनेछ।
सञ्चालन = सारदा घिमिरे
वचन = रामचन्द्र घिमिरे

2083/05/13 गतेको आराधना सङ्गती
29/08/2026

2083/05/13 गतेको आराधना सङ्गती

25/08/2026
4th anniversary of prerana chruch
25/08/2026

4th anniversary of prerana chruch

15/08/2026

मण्डलीको सूचना
१. सोमबारको सङ्गति रामचन्द्र घिमिरेको घरमा साँझ ६ बजेदेखि ७ बजेसम्म
सञ्चालन = तेजनाथ घिमिरे
वचन = लिडिया घिमिरे
२. मङ्गलबारको सङ्गति राजेन्द्र श्रेष्ठको घरमा दिउँसो ११ बजेदेखि
सञ्चालन = देवी श्रेष्ठ
वचन = रामचन्द्र घिमिरे
३. बिहिबारको घरेलु सङ्गति रमेश पाठककोमा साँझ ६ बजेदेखि ७ बजेसम्म
सञ्चालन = कुसुम पाठक
वचन = सिर्जना पाठक
४. शुक्रबार मण्डलीमा ९ बजेदेखि उपवास प्रार्थना हुनेछ।
५. शनिबारको आराधना सङ्गति मण्डलीमा १० बजेदेखि 12 बजेसम्म हुनेछ।
सञ्चालन = आयुषा राई
वचन = रामचन्द्र घिमिरे
६. शनिबार प्रभुभोज हुनेछ। साथै सेवापछि मण्डलीको चौथो वार्षिक साधारण सभा हुनेछ।

आजको वचन = ध्यान रत्न चित्रकार यूहन्ना 13ः 34-35 34एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु: तिमीहरूले एक-अर्कालाई प्रेम गर! ...
15/08/2026

आजको वचन = ध्यान रत्न चित्रकार

यूहन्ना 13ः 34-35
34एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु: तिमीहरूले एक-अर्कालाई प्रेम गर! जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर!
३५ आपसमा तिमीहरूको प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भनी थाह पाउनेछन्।”

2083/04/30 को आराधना सङ्गति
15/08/2026

2083/04/30 को आराधना सङ्गति

08/08/2026

यो हाम्रो प्रेरणा मण्डलीको आधिकारिक फेसबुक पेज हो। मण्डलीको सूचना, सङ्गती र कार्यक्रमको फोटोहरु पनि यहि पेजमा आउने छ। सबै प्रेरणा मण्डली परिवारले यो फेसबुक पेज follow गनुहोला। धन्यवाद

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Prerana Chruch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share