10/11/2025
सद्गुरू(जग्गी बासुदेव)ले नेपालमा आएर समग्र नेपाल मण्डलको सांस्कृतिक आस्था र ऐतिहासिक प्रमाणित रहेको नेपाल(काठमाण्डौ) उपत्यकाको उत्पति र स्वयंभूको उत्पतिबारे एकदम अप्रमाणित परिकल्पति भ्रमात्मक कथा-कहानी र ईतिहास बकेर गएका छन्।
नेपाल हेमवत्खण्डको प्राचीन एतिहास र संस्कृतिलाई विकृत तथा आघात पुर्याउने उनको भनाइलाई सबै नेपाल मण्डल र नेपाली मिलेर खण्डन तथा प्रतिकार गरौं। यसको लागि यो भिडियोलाई पनि सक्दो प्रसार गरौं।