19/08/2025
गिनिज वर्ल्ड रेकर्डको प्रयास गर्नका लागि बनेपा पार्टी भेन्युमा भाद्र ६ गते बृहत रक्तदान कार्यक्रम, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र समाजसेवा प्रभाग,नेपाल द्वारा आयोजित रक्तदानको महाअभियान हुँदैछ। सबैजना महानुभावहरू सहभागी भई यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराऔँ।