suman

suman भजनसंग्रह 119:105
105. तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

The  School Worship Shindhupalchock,
05/10/2025

The School Worship Shindhupalchock,

28/06/2024

होशे ४:६

मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्।
"तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले, म पनि
तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि इन्कार गर्नेछु।
तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता
गरेका हुनाले, म पनि तिमीहरूका छोराछोरीको बेवास्ता
गर्नेछु।

"आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि                  दु:खकै लागि जन्मन्छ।" अय्यूब ५ :७       #जयमशिह 🙏✝️      #शालोम...
13/03/2024

"आगोको फिलिङ्गो माथि उड़ेझैँ, मानिस पनि
दु:खकै लागि जन्मन्छ।" अय्यूब ५ :७
#जयमशिह 🙏✝️
#शालोम 🕊

21/02/2024

भजनसंग्रह 36:9
किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्‍योतिमा हामी प्रकाश देख्‍छौं।
#शालोम
#जयमशिह

27/11/2023

Lord you are really great ✝️🛐🥀😊
🙏🙏

Address

Bagmati
Bagmati

Alerts

Be the first to know and let us send you an email when suman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to suman:

Share