24/12/2025
“MERRY CHRISTMAS “
“आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।”
(लूका 2:11 )
हार्दिक निमन्त्रणा साथै ख्रीस्टमसको शुभकामना यहीँ पौष १० अर्थात् (December 25 ) गतेका दिन बेथानि बप्तिस मण्डली खहरेमा हजुरहरु सबै जनालाइ सादर निमन्त्रणा गर्दछौ ।
Contact Person : Ps. Prakash Chhantyal (+977 9867731480)
Venue : Bethany Baptist Church Badigad 09 Khahare Baglung
Time : 10 AM