Manakaa baha मनका बह

Manakaa baha मनका बह Bahab

दलितले छोएको औषधि नखाने भन्दै मान्वतानै नभाको ठाउ  सोरु गा.पा. मुगुको खनया स्वास्थ्य चौकीकि अ.न.मि. तुल्साकुमारी बि.कलाई...
18/12/2023

दलितले छोएको औषधि नखाने भन्दै मान्वतानै नभाको ठाउ सोरु गा.पा. मुगुको खनया स्वास्थ्य चौकीकि अ.न.मि. तुल्साकुमारी बि.कलाई स्थानीय शाही-ठकुरीहरुले गाउँ निकाला गरेका छन । उनी भन्छिन : मन्त्रालयले सरुवा दिन्न, जागीर छोड्नुको बिकल्प छैन

18/12/2023

#गजल

16/09/2023

बा!... कविता को भाब....🙏🦋🥀

आमाको माया तिलहरी धितो राखेर छोरालाई SEE Exam मा पठाएकि आमा भन्नुहुन्छ:  ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोरा...
31/03/2023

आमाको माया तिलहरी धितो राखेर छोरालाई SEE Exam मा पठाएकि आमा भन्नुहुन्छ:

‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’

शुल्कका लागि पैसा जुटाउन घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिए । तर गाउँमा मान्छे मरेकाले सोचे अनुसार हुन सकेन। , ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन। खसी बिक्री भएन। अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ।’

‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखे, " ‘छोराको खुसी नै मेरो खुसी हो,’

तिलहरी धितो राखेर छोराले एसइई दिन त पाउने भयो। यसमा खुसी लागेको छ,’ , ‘तर एसइई पासपछि के पैसाले छोरालाई पढाउने भन्ने चिन्ता लागेको छ।’

मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको छु । पति रोजगारीका लागि भारत पुगेका छन्। सम्पत्तिका नाममा एउटा जस्तापाताले बनाएको सानो घर छ। एक मुठी उब्जनी हुने जग्गा छैन। म पनि दैनिक ज्यालादारीको काम गर्छु ।

29/09/2022

दुखेको मन बिसाउन पो तिम्रो साथ खोजेको हो त माया जिन्दगी बिसाउन त आर्यघाट छदैछ नि 🥀😥

31/08/2022

😘हाल खबर

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Manakaa baha मनका बह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share