Evangelical Friends Church Jhurjhure

Evangelical Friends Church Jhurjhure “I am the way and the truth and the life. No one comes to the Father except through me” (John 14:6).

…but have eternal life. John 3:16
25/07/2026

…but have eternal life. John 3:16

आराधना सेवा २०८३/०३/२७ 🎉 बाल सङ्गतीका भाइबहिनिहरुलाई उपहार 🎊 बाल सङ्गती हाजिरिजवाफ बिजेतालाई उपहार 🔰 आरधना सेवा र प्रभुभ...
11/07/2026

आराधना सेवा २०८३/०३/२७
🎉 बाल सङ्गतीका भाइबहिनिहरुलाई उपहार
🎊 बाल सङ्गती हाजिरिजवाफ बिजेतालाई उपहार
🔰 आरधना सेवा र प्रभुभोज सेवा
🔰 जवान सङ्गती
⚡️उपहारको लागि फुलमाया बिसुन्के प्रति हार्दिक आभार

Church Dedication! EFCG 1May 2026, १८, बैशाख २०८३
02/07/2026

Church Dedication! EFCG 1May 2026, १८, बैशाख २०८३

Evangelical Friends Church Gadyauli, opening ceremoney 1st May 2026...

आरधना सेवा २०८३/०३/०६ efcj
20/06/2026

आरधना सेवा २०८३/०३/०६
efcj

आराधना सङ्गती २०८३/०२/३०
13/06/2026

आराधना सङ्गती २०८३/०२/३०

शैक्षिक सत्र २०८२ मा सफल हुने सबै बाल सङ्गतीका भाइबहिनीहरुलाई उत्साहको लागि शैक्षिक उपहार ! !
02/05/2026

शैक्षिक सत्र २०८२ मा सफल हुने सबै बाल सङ्गतीका भाइबहिनीहरुलाई उत्साहको लागि शैक्षिक उपहार ! !

ईभान्जेलिकल  मित्र मण्डली गड्यौली को नया चर्च भवन समर्पण तथा उद्घाटन कार्यक्रम सम्पन्न ... । प्रार्थना र उपस्थितिको लागि...
01/05/2026

ईभान्जेलिकल मित्र मण्डली गड्यौली को नया चर्च भवन समर्पण तथा उद्घाटन कार्यक्रम सम्पन्न ... । प्रार्थना र उपस्थितिको लागि सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौ । २०८३/०१/१८ शुक्रबार

Youth Refreshment (Picnic Program) at rapti किनार,  उपस्थित सबैमा हार्दिक आभार,  समय, व्यस्तताको कारण उपस्थित नभए पनि प्...
27/04/2026

Youth Refreshment (Picnic Program) at rapti किनार, उपस्थित सबैमा हार्दिक आभार, समय, व्यस्तताको कारण उपस्थित नभए पनि प्रार्थना र आर्थिक सहायताको लागि धन्यबाद । परमेश्वरको कृपा सदा रहोस ।

आराधना सङ्गती २०८३/०१/१२
25/04/2026

आराधना सङ्गती २०८३/०१/१२

नया वर्ष २०८३ को सम्पुर्णमा शुभकामना । सबैलाइ परमेश्वरले आशिर्वाद देउन ।
13/04/2026

नया वर्ष २०८३ को सम्पुर्णमा शुभकामना । सबैलाइ परमेश्वरले आशिर्वाद देउन ।

Address

राप्ती नगरपालिका-३
चितवन
44202

Alerts

Be the first to know and let us send you an email when Evangelical Friends Church Jhurjhure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Evangelical Friends Church Jhurjhure:

Shortcuts

Share

Category