24/07/2026
सम्पूर्णमा नमस्कार 🙏🙏🙏🙏
मिति 13.7.2026 सोमवार का दिन निधन हुनुभएको नाउँहि प्रशाखा निवासी स्वर्गीय श्रीमान हरिप्रसाद गौतम ज्यूको दिवंगत आत्माले शान्ति र मोक्ष प्राप्त गरोस् भन्ने प्रार्थनाका साथ सम्पूर्ण परिवारजनहरूप्रति शोक समवेदना प्रकट गर्दै उहाँको काजक्रियाका लागि आज मिति 24.7•2026 शुक्रवार  कोदिन ( Naung Hee Youth Association in Thailand ) संघका तर्फबाट केही रकमद्वारा सानो सहयोग पुर्याउने कोसिस गरेका छौँ।🙏🙏🙏🙏🙏