Benju Grace

Benju Grace "बाइबलको वचनद्वारा जीवन बदल्ने यात्रा 🙏 | Nepali Christian Content |
हरेक दिन नयाँ उत्साह ✨ |
YouTube • TikTok • Instagram मा पनि 👇"

02/09/2026

म पहिले अन्धो थिएँ, तर अहिले म देख्छु! 😭 चमत्कारिक गवाही — यूहन्ना ९:२५"

01/09/2026

"जाऊ, सिलोआमको पोखरीमा धोऊ! 😱 अन्धो मानिसको चमत्कार — यूहन्ना ९:६-७"

31/08/2026

"समुद्र दुई भागमा छुट्टियो! 😱 मोशाको चमत्कार — प्रस्थान १४:२१-२२"

30/08/2026

नडराउनुहोस्, स्थिर रहनुहोस्, र परमप्रभुले तपाईंहरूका लागि गर्नुहुने उद्धार हेर्नुहोस्। परमप्रभु तपाईंहरूका निम्ति लड्नुहुनेछ।” — प्रस्थान १४:१३–१४
#बाइबल #येशू #परमेश्वर #विश्वास #प्रार्थना #मोशा

29/08/2026

"यो लडाइँ परमप्रभुकै हो! 😱 तरवारले होइन, विश्वासले जित्यो — १ शमूएल १७:४७"

28/08/2026

"यो खतना नभएको फिलिस्ती को हो? 😱 दाऊदको साहस — १ शमूएल १७:२६"

27/08/2026

"परमप्रभुको वचनले आकासहरू बनाइयो! 😱 सागरलाई ढुकुटीमा राख्नुहुन्छ — भजनसंग्रह ३३:६-७"

26/08/2026

"वीणा र सारङ्गीसाथ स्तुति गाओ! 🎶 परमप्रभुमा आनन्दित होऔं — भजनसंग्रह ३३:१-२"

25/08/2026

"मेरा परमेश्वरले सिंहहरूको मुख बन्द गर्नुभयो! 😱 दानिएलको विश्वास — दानिएल ६:२२"

24/08/2026

"आजको दानिएल! 😱 विश्वासको लागि सबथोक गुमाए पनि परमेश्वरले बचाउनुभयो — दानिएल ६"

Address

Byeollae-myeon, Namyangju
Gyeonggi-Do

Website

Alerts

Be the first to know and let us send you an email when Benju Grace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share