06/10/2023
प्रभु येशुलाई महिमा…
ताचीकवा नेपाली फेलोशिप जापानको दोस्रो वार्षिकोत्सव उपास्थिई हनु भएकोमा यहाहरु सबैलाई हृदय देखी धन्यवाद।
बचन : पा॰चंद्र कुमार खपंगी
“म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।”आमेन
मत्ती 16:18 ,6:9,10