Chandan Sah S

Chandan Sah S फलोलाइक सेयरगरी परमप्रभुको राज्य वृद्धिमा सहभागी बनौँ एकसाथ मिली नुहाजस्तै मसीह रूपी जहाज बनाउ।

17/10/2025

‎निकुदोमसले आफ्नो हृदयको तिर्खालाई ढाटेन र उ चाहि यिसु कहा गए। येशूले जवाफ दिनुभयो साँच्चै म तिमीलाई भन्दछु कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो। र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यहुन्ना ३ ५ ८

16/10/2025

स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाडधन जस्तो हो। जो एकजना मानिसले भेटाएर लुकाइराख्छ र आनन्दित भएर ऊ जान्छ। र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। फेरि स्वर्गको राज्य असल मोतिहरु खोज्ने एउटा व्यापारी जस्तो हो। त्यसले एउटा बहुमूल्य मोति भेटाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।मति१३ ४४ ४५ किनभने धनसम्पत्ति त सधैंभरि रहँदैन। र मुकुट पनि सबै पुस्तकका लागि सुरक्षित रहँदैन। हितोपदेश२७ २४

14/10/2025

हमारे पुर्खाओ ने पाप किया और मरमिटे है परन्तु उनके अधर्म के कामो का भार हम को उठाना पडा है। विलाप5 7 हजारौं पिढियो तक निरन्तर करुणा कर्नेवाला अधर्म और अपराध और पाप का क्षमा कर्नेवाला है। परन्तु दोषीको वह किसि प्रकार निर्दोष न ठहराएगा। वह पितरो के अधर्मका दण्ड उनके बेटो वरन पोतो और परपोतो को भि देनेवाला है।प्रस्थान34 7 दुष्ट लोग जनमते ही पराए हो जाते है पेट से निकलते हि झुट बोल्ते हुए भटक जाते है। भजन 58 3

09/10/2025

‎कि तिमीले तिनीहरूका आँखा खोलिदेउ र तिनीहरु अन्धकारबाट ज्योतितर्फ र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कुन। यसरी तिनीहरुले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन् पेरित २६ १८ जब त्यसको चेत खुल्यो त्यसले भन्यो मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन् तर म चाहिँ भोकले मरिरहेछु म उठेर आफ्ना बाबुकहाँ जानेछु र उहाँलाई भन्नेछु बुवा मैले स्वरगका विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु।लुका १५ १७ १८ धनय मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाईनै छन् मति५ ९

06/10/2025

‎चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ।म त तिनीहरूले जीवन पाउन र त्यो प्रशस्त मात्रामा पाउन् भने हेतुले आय म असल गोठालो हुँ। असल गोठालोले आफ्ना भेडाहरुका निम्ति आफ्नोे प्राण अर्पण गर्छ। यहुन्ना ४ को १०११ यस संसारमा अनगिनीत झुठा गुरुहरू हुन्। दरसल उनी नरकका दुष्ट राजाका कमाण्डर हरू हुन्। त्यो आदमको दिनदेखि आजसम्म पृथ्वीमा प्रष्टै आफ्नो स्वभावमा झुठा झुटका पिता हुन्। तिमीहरु मलाई गुरु र प्रभु भन्दछौ किनभने म उही हु। यहुन्ना १३ को १३ यिनी राति येशू कहाँ आए र उहाँलाई भने गुरुज्यू हामी जान्दछौ तपाईं परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ। किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिनहरू कसैले गर्न सक्दैन। यहुना ३ को २

06/10/2025

किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्। र तिमीहरूका चाल मेरा चाल होइनन्। यसयाह५५ ८ तिमीहरुका निम्ति हुन आउने अनुग्रहको विषयमा आगमबानी बोल्ने आगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। १पतरस१ १० हे परमप्रभु परमेश्वर तपाईं साँच्चै महान हुनुहुन्छ। तपाईँ जस्तै अरु कसैको विषयमा हामीले कहिलयै सुनेका छैनौ। तपाईँ बाहेक अरु ईश्वर छैन। २समुयल७ २२ उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो ताकि अब्राहमलाई दिएको आशिष ख्रिस्ट येशुद्वारा अन्य जातिहरुमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौ। गलाति३ १४

05/10/2025

‎उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका जेष्ठ हुनुहुन्छ। कलसि१ १५ किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ। हाम्रो निम्ति एकजना छोरा दिएको छ शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार शक्तिशाली परमेश्वर अनन्तका पिता शान्तिका राजकुमार काहलाईनु हुनेछ। यसयाह९ ६ साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनेहुने माथि विश्वासगर्छ त्यससित अनन्तजीवन छ। त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। यहुना५ २४ हेर म चाँडै आउँदैछु। हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल मसँग छ। म अल्फा र ओमेगा पहिलो र पछिल्लो आदि र अन्त्य हुँ। प्रकाश२२ १२ १३

05/10/2025

कयोकि विशाल समुद्र के अपेक्षा बर्तन बहोत छोटा है।मछलीतो मछली जैसा ही समुन्द्र मे बहुत है। और विभिन्न प्रजाति कि है पर पुत्र के समान ऐक जैसा नही है।c हे छोटे झुण्ड मत डर क्योंकि तुम्हारे पिताको यह भाया है कि तुमहे राज्य दे।लुका१२ ३२ तो किसी ने उससे पुछा हे प्रभु क्या उदार पाने वाले थोडे है उसने उनसे कहाँ सकेट द्वार से प्रवेश कर्नेका यतन करो क्युकी मै तुमसे कहता हुँ कि बहुत से प्रवेश कर्ना चाहेंगे और न कर सकेंगे।लुका १३ २३ २४ यो प्रचार मति १३ को ४७४८ मा गरेको

26/08/2025

२ कोरिन्थी ५ (NNRV)
‎४. किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। रोमि आठ को २३। सृष्टि मात्र होइन तर हामी आफै पनि जसमा पवित्र आत्माको पहिलो फल छ
‎सन्तान को रूपमा ग्रहण गर्निलाई अर्थात् हाम्रो देहको उदारको निम्ति प्रतिक्षा गरेर हामी आफै पनि भित्रभित्रै अर्तनाद गर्दछौं।plz share comment

Address

Raxaul
845301

Website

Alerts

Be the first to know and let us send you an email when Chandan Sah S posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share