Jesus Christ is Lord

Jesus Christ is Lord यस पेजमा प्रभुको विभिन्न दासदासीहरुद्वारा प्रभुको वचन सेर गरिने छ ।
Page : follow like comment and share
अवश्य गर्नुहोला धन्यवाद । Amen
God bless you.

23/05/2025
22/05/2025

"बुद्धि👸कन्याहरु जस्तै हर⏰ समय 👰तयारी भइ 🧘‍♀️ बस्नु आवश्यक छ"
मत्ती २५:१३. "यसकारण जागा रहो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन।

22/05/2025

मत्ती २८ (NNRV)
१८. तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
१९. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
२०. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।"

Address

Panjim
403006

Website

Alerts

Be the first to know and let us send you an email when Jesus Christ is Lord posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share