Viral Parda

Viral Parda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Viral Parda, Morbi.

नेपालको मनोरञ्जन संसारको ताजा धड्कन! 🔥
Movie Updates | Celeb News | Viral Gossip
✔️ Fast ✔️ Trusted ✔️ Entertaining
📢 ताजा खबर • निष्पक्ष जानकारी • भाइरल कन्टेन्ट
❤️ Like | Follow | Share

नयाँ संसद भवन कस्तो लाग्यो ?
30/05/2026

नयाँ संसद भवन कस्तो लाग्यो ?

30/05/2026

१- सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ ।

२- मदिरा, सुर्तीजन्य वस्तु, जङ्क फुड, रङ रोगन, जुस, गुड, सख्खर भेली, उखुको खुदो, चुइगम, चक्लेट, पास्ता, केक, कुकिज, कुरकुरे, लेज, आलु चिप्स, पान मसला, सुपारी, बियर, वाइन, छ्याङ, सिगार, चुरोट, पेन्ट, रङरोगन, र फ्लोर कभरिङ जस्ता वस्तुमा अन्तःशुल्क बढाइएको छ ।

३- सेम्पेन, सेरी, मिड, पेरी साइडर लगायतका पदार्थको अन्तःशुल्क भने घटाइएको छ ।

अहिलेको बजेटमा कुन कार्यक्रममा कति त
30/05/2026

अहिलेको बजेटमा कुन कार्यक्रममा कति त

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका महामहिका राजदूत Mr. Shmulik Arie Bass ...
27/05/2026

माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका महामहिका राजदूत Mr. Shmulik Arie Bass ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ औँ वर्षमामा प्रवेश गर्दैगर्दा इजरायल सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूमार्फत अन्य मन्त्रालयहरूसँग समेत सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा सुदृढ गर्न कानूनी दस्तावेजहरू निर्माण गरी सहकार्य बिस्तार गर्ने विषयमा छलफल भयो ।
भेटका क्रममा मन्त्रीज्यूले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीनवटै तहका कानूनहरूको एकै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन कार्य भइरहेको जानकारी दिनुभयो। एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाका विषयमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको मन्त्रीज्यूले छलफलका क्रममा उल्लेख गर्नुभयो ।

25/05/2026

ज्योती मगर को गफ सुनौ है त

23/05/2026

राजेश हमाल को भाषण कस्तो लाग्यो 💐?

फरक केही पाउनु भयो ? Viral Parda
21/05/2026

फरक केही पाउनु भयो ? Viral Parda

11/05/2026

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन्।

11/05/2026

ब्रेकिङ: कुनै प्राविधिक समस्या नभएको खण्डमा केही घण्टामै SEE को नतिजा आज प्रकाशित हुनेछ। 😮

07/05/2026

चलचित्र लाली बजारका सम्पूर्ण कलाकार तथा सम्पुर्ण टिमहरु भावबिवल भएका थिय।

Address

Morbi

Website

Alerts

Be the first to know and let us send you an email when Viral Parda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share