Shova Sharma

Shova Sharma sanatan hindu dharma

06/09/2023
12/03/2023

फूलको जवाफ पत्थरले दिनेलाई
औलो दिँदा संसारै निल्नेलाई
कस्को चल्छ जोर बरै कस्को चल्छ जोर
पिरतीमा आउँदो रै’छ यस्तो पनि मोड

पूर्व लान्छु भनिकन पश्चिम पो पुर्र्यायौ
सोझो मनले यो ज्यान दिँदा धोकामै भुलायौ
ठेसमाथि ठेस लाग्यो चोटमाथि चोट
कहाँ गई चित्त बुझाँउ मधेश हो कि भोट
फूलको जवाफ....

कहाँ झर्यो कता झर्यो पिरतीको थुंगा
आफ्नै आसुमाथि डुब्यो सपनीको डुंगा
बिग्रीएको चाला भन्छन भत्किएको घरको
डढेलो नै लाग्ने रै’छ मायाको यो रन्को
फूलको जवाफ....

16/02/2023

यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन
हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।

भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।
16/02/2023

भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।

16/02/2023

यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गछौँ भने,
मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।

25/01/2023

यो मन खोला रहेछ हरपल चाहाना बगाई रहन्छ
छाल बनेर दिनरात आउँने इच्छाले भगाई रहन्छ
थाकेको तन लिएर दौडिरहेछु खुसी भेटाउँछु भन्दै
तन थाके नी मनको उर्जाले अझै दौडन लगाई रहन्छ ।

27/12/2022

Mahabharat Tittle Cover Song | New Version | Ath Shree Mahabharat Katha | Anushka Tarangini ...

Address

Near Alperton Community School
Wembley
HA04JE

Website

Alerts

Be the first to know and let us send you an email when Shova Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share