Nepali Bhajan Kirtan Samuha Adelaide

Nepali Bhajan Kirtan Samuha Adelaide एडिलेड मा बसोबस गर्ने र नेपाली भजन किर्तन मा रमाउने हरु

धन्यवाद !!! Fantastic Pictures Services !!!
07/09/2026

धन्यवाद !!! Fantastic Pictures Services !!!

06/09/2026
05/09/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏

नेपाली भजन कीर्तन समूह एडिलेडद्वारा आयोजित कृष्णाष्टमी विशेष कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

कार्यक्रमलाई सहयोग र प्रोत्साहन गर्नुहुने प्रायोजकहरू, दाताहरु, समर्पित स्वयंसेवकहरू, उपस्थित सम्पूर्ण भक्तजन , सञ्चारकर्मी तथा मिडिया प्रतिनिधिहरू र व्यवस्थापनमा खटिनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।

तपाईंहरू सबैको अमूल्य सहयोग, समय, सहभागिता र सद्भावले यो कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

जय श्रीकृष्ण! 🙏

04/09/2026

बाबुनानीहरुको भजन।

Address

Adelaide, SA

Alerts

Be the first to know and let us send you an email when Nepali Bhajan Kirtan Samuha Adelaide posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share