Bhole Baba Astro

Bhole Baba Astro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhole Baba Astro, Religious organisation, Sunwal, Dubai.

सामाजिक सन्जाल पनि भर लाग्न छोढो मेरो आइडि अइले पनि आफै बन्द हुने आफै खुल्ने भएको हुदा यो नयाँ आइडी मा जोडिनु होला सम्पु...
10/06/2024

सामाजिक सन्जाल पनि भर लाग्न छोढो मेरो आइडि अइले पनि आफै बन्द हुने आफै खुल्ने भएको हुदा यो नयाँ आइडी मा जोडिनु होला सम्पुर्ण मेरा प्रेमीजन हरु सम्भवत यो आइडी सकुसल रहन्छ सबै जना ले Request पठाउनु होला अरु आइडी सबै मा ब्लक गर्दिनु होला.

Bhole Baba Astro Dubai 🙏🕉🇦🇪
05/06/2024

Bhole Baba Astro Dubai 🙏🕉🇦🇪

आज मंगलवार  🕉 लेख्नु होला वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।       जय गणेश...
03/06/2024

आज मंगलवार 🕉 लेख्नु होला
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
जय गणेश 🙏

10/05/2024

🕉🕉 आज अक्षयतृतीया ( बैशाख शुक्लपक्षको तृतीया तिथि) ! आजको दिनबाट त्रेतायुगको शुरु भएको मानिन्छ! आजै भगवान बिष्णुले परशुरामको रुपमा अवतार लिएको दिन हो, परशुराम जयन्ति पनि! आजै महादेव र पार्वतीको बिबाह उत्सव पनि। आज शितलता दिने सर्वत र जौको सातु खुवाउनाले अक्षय (क्षय वा नास नहुने) पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ । गाउँघरतिर अझैपनि बाटामा हिड्ने बटुवालाइ जौको सातु र सर्वत खानदिने चलन छ्।
यहाँहरुको दिन सर्वत र जौको सातु खाएर शुरुगर्नु होला! !
आजको दिन शुभ रहोस 🙏🏾🕉

शुभ रात्री ❤️🕉
26/04/2024

शुभ रात्री ❤️🕉

Goodmorning Dubai 🕉🥰
23/04/2024

Goodmorning Dubai 🕉🥰

14/04/2024

राधे राधे 🕉🥰

हरेक देखिने व्यक्तिको अवतार एउटै र असल हुन्छ भन्ने छैन  स्वयं भगवान कृष्णलाई  मार्न आमाको अवतार लिएर पुतना आएकि थिन  यो ...
07/04/2024

हरेक देखिने व्यक्तिको अवतार एउटै र असल हुन्छ भन्ने छैन
स्वयं भगवान कृष्णलाई मार्न आमाको अवतार लिएर पुतना आएकि थिन
यो त कलियुग हो हरेक व्यक्ति व्यक्तिमा अवतार हुनसक्छ सजक र सरल भएर अगाडी बड्नुहोस
राधे राधे 🕉🙏🥰 शुभ प्रभात

Address

Sunwal
Dubai

Alerts

Be the first to know and let us send you an email when Bhole Baba Astro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bhole Baba Astro:

Share