नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे

नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे, Kingdom Hall, Dubai.

राजाको धर्म देश प्रजाको भलो चाहनु हो �प्रजाको भलो प्रजातन्त्र मै हुनेछ एउटा राजा हटाएर हजारौं तानाशाही अाएछन नाममात्रको प्रजातन्त्रमा केही उपलब्धि देखिएन।ब्यबस्था मात्रै बदलियो अबस्था बदलिएन।अब घण्टी बजाउँदै अबस्था बदल्न एक हौ।

मैले आजभन्दा ६ वर्ष अगाडि राज्य सत्तामा हालीमुहाली गरिरहेका नेता जीहरुलाई जनताको आँसुको मूल्य चुकाउन निसन्देह तयार भएर ब...
23/06/2026

मैले आजभन्दा ६ वर्ष अगाडि राज्य सत्तामा हालीमुहाली गरिरहेका नेता जीहरुलाई जनताको आँसुको मूल्य चुकाउन निसन्देह तयार भएर बस भनेर सार्वजनिक गरेको थिए। मैले भनेजस्तै जनताको आक्रोश को ज्वालामा जलेर पश्चतापमा पर्ने कोको होलान।

विस्वास ,अाशा र भरोसा थियो नेताहरु सँगै किनकि राजालाई नराम्रो देखाएर हामी राम्रा हौं राम्रै गर्नेछौं भनेर अाएका थिए अनि साथ दिंदै सबै नेपाली जनता मिलेर राजालाई सक्तिहिन बनाइयो तर विडम्बना सोचेजस्तो र हामिले चाहे बमोजिम जनसत्ता अाउन सकेन झन तानाशाही भ्रष्ट नेताहरूले हाम्रो तहसनहस पारेको स्पस्ट छ। यो अबस्थामा त्यही राज्य सत्ताको पुनःस्थापन गर्ने भावना जागरुक हुदैछ किनकि भ्रष्टाचार बढेको छ रोजगारीको ग्यारेन्टी नहुदा करोडौंको संख्यामा होनहार म जस्ता युुवाहरु बिदेशी भुमिमा रगडिएर रगत र पसिना बगाउन बाध्य हुनुपर्‍यो ।अाज हामी हिड्ने बाटो र हाम्रो घरको अांगन बेचिएर अाफ्नै घर उजाडिएको टुलुटुलु हेर्न बाध्य बनाउने नरभक्ष्क्षी ज्वईटिंग्रे दक्ष्क्षिण र पश्चिम मलुकिदलालका भतुवा लण्डुपहरुलाइ प्रतिसोधक‍ो अागो दन्किसक्यो जनताको अाँसुको मूल्य चुकाउन निसन्देह तयार भएर बसिराख भनिरहेको छुु। स्वार्थी लम्पट भ्रष्ट दानव मनुस अनुहारका यी नरपसु त अामाले गर्भमै चिनेर गर्भपतन गराउन अौषधी खाँदा पनि जबरजस्ती ,ज्याद्रो र अटेर हुदै मर्न नसकेर अौषधि पचाएर जन्मेका धन्दुकारीहरुपो रहेछन, यिनले अरुको छोरी बुहारी र श्रीमतीलाई पनि राम्रो देख्न सकेनन् ।यी पिसाच र गाउँ घर तिरक‍ो अस्ट्रेलियाबाट ल्याएको ठुस्ठुसी गनाउने भ्युसिने बोकामा के फरक भयो र ? यिनलाई बोको काटे जसरी दक्षिणकाली लगेर पुजानगरी सर्बहारा गरिब जनताको मनमा सान्ती अाउलात ?
अाफ्नै चेलिबेटीको बलत्कारी र हत्यारा हाम्रै वरिपरि घुम्दा पनि मौन बस्न बाध्यतामा छौं किनभने देशको शासन यिनै भ्युसिने बोका र कात्तिके कुकुरहरुको मातहतमा छ।अर्को लाजमर्दो कुरा सुरक्षाकर्मीले तौलिसकेको ३३ किलो सुन उनिहरुक‌ै घेराभित्र हरानु पुरै इतिहास कालखण्डमा सुरक्षाको जिम्मा चोरका पनि बाउ चण्डालहरुलाई दिने यो सरकार निस्कृय र निकम्मा भएको स्पष्ट छ।म बिबस छु ,सकृय भएर देश र जनतनको पक्षमा बोल्न मेरो अाबाज दबिएको छ त्यसकारण फेसबुकको भित्तामा मन भित्रका अक्षर कोर्ने कोसिस गरेको हो।बनमा बाघ खेदाउन डढेलो लाउनु छ भने चैत कुर्नुपर्छ कि जस्तो लाग्छ कित बाघ खेदाउनै पर्छ नत्र हानि पुर्याउनेछ भनेर तपाईं हामी सबैले बुझ्न जरुरी छ।यी अबसरबादी स्वाँठ कप्टि राष्ट्र घातक भोकाएका लम्पट सुगुरहरुको डडेल्नामा भाला र चुप्पीले रोपेर च्वाप च्वाप पार्दा च्वाँ च्वाँ गरेर काहालिँदै चिच्याएको सुन्न मन छ।
"ए" कलियुगका महिशासुर,भस्माशुर दैत्य दान्डब र दानबहरु कतिको सिंदुर पखालेउ, कतिको कोख उजाडेउ कति तन बर्बाद पारेउ कति धन बर्बाद गरेउ कति का श्रीमती विद्दुई बनायौ अाफू सत्तामा पुगेर जनताको रगत माथि ताण्डब नृत्य देखाउने बीरमसान जस्ता पातकि नटुवाहरुलाई यो संसारमा बाच्ने कुनै अधिकार छैन । तिमीहरूलाई उँधोमुन्टो झुनडाएर भ्रष्टाचार गरेको हिसाबकिताब खोज्दै कोर्रा हानेर रुवाउँन र पुर्व महाराज लाई राजगद्दीमा राखेर देश को सत्ता जिम्मा लगाउन मन छ।तिमीहरू भन्दा मौसुफ सरकारले जनतार देशको माया गरिबक्सियला। हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।।

02/04/2026
02/04/2026

Miracle garden of Dubai United Arab emirate Muna Parajuli # ***nshah B***n

30/11/2025

ल आयो गुरु प्रसादको संकलनमा नयाँ गित

तिमी मेरी हौ... सधैं सधैं  मेरी हौ...
30/11/2025

तिमी मेरी हौ... सधैं सधैं मेरी हौ...

Nyd de videoer og den musik, du holder af, upload originalt indhold, og del det hele med venner, familie og verden på YouTube.

28/11/2025

आफ्नै सब्द संकलन गर्दै प्यारी बुडीमा मन भित्रकै प्रेम समर्पण ह‍ो,माया पनि हो🙏🙏🙏🇳🇵🙏🙏🙏

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category